Tuesday, September 26, 2023
spot_img
Homeसमाचारखोटाङमा बस दुर्घटना हुँदा सात जना घाइते

खोटाङमा बस दुर्घटना हुँदा सात जना घाइते

काठमाडौं, ११ माघ। खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ मा बुधबार बिहान काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको बस दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

घाइते सबैको खोटाङ जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरी नायब उपरीक्षक मञ्जिल मुकरुङले जानकारी दिए।

बसमा चालकसहित १९ जना सवार थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको