Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारनारायणगढ–बुटवल सडक विस्तारको काम निराशाजनक

नारायणगढ–बुटवल सडक विस्तारको काम निराशाजनक

काठमाडौं, ११ माघ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको चौडाइको काम अहिलेसम्म २३ प्रतिशत मात्रै भएको छ।

२०७९ को असार मसान्तमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना सुरु भएको ४८ महिना बितिसक्दा पनि निराशाजनक प्रगति भएको छ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका टिम लिडरका अनुसार कोभिड–१९ का कारण देखापरेको जटिलता, रुख ढल्ने, विद्युतीय पोल हस्तान्तरण र उपकरण जुटाउने जस्ता जटिलताका कारण सडक विस्तारमा ढिलाइ भएको हो। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको