Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँप्रधानमन्त्री दाहालले विमान दुर्घटनाका मृतकका परिवारलाई भेटे

प्रधानमन्त्री दाहालले विमान दुर्घटनाका मृतकका परिवारलाई भेटे

काठमाडौं, ५ माघ। यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्।

मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव पहिचानको प्रक्रियालाई तिब्रता दिन, प्रक्रियालाई वैज्ञानिक बनाउन र छिटोभन्दा छिटो शव आफन्तलाई बुझाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले मृतकको सनाखतका लागि सरकारसँग आवश्यक सहयोग माग गर्न अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीले सनाखतका लागि राखिएको शवको पनि निरीक्षण गरेका थिए।

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको उडान एनवाईटी ६९१ नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभन्दा केही मिनेटअघि नै दुर्घटना हुँदा नेपालले आइतबार बिहान सबैभन्दा खराब आन्तरिक हवाई दुर्घटना देखेको छ।

विमानमा यात्रु र चालक दलका सदस्यसहित ७२ जना सवार थिए भने अहिलेसम्म ७१ जनाको शव निकालिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको