Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिराजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्ने

राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्ने

काठमाडौं, ३ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्ने भएका छन्।

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीको सपथ लिने तयारीमा रहेका लिङ्देनले ठूलो संख्यामा समर्थक र शुभेच्छुकको असहमतिबीच आफू यो अग्निपरीक्षाबाट गुज्रने निर्णयमा पुगेको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टेटस लेख्दै असम्भव जस्तो लागे पनि साकार हुने बताएका छन्।

उनले लेखेका छन्,’आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु! धैर्यता र सहयोगका लागि अपिल गर्दछु।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धनमा ३ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति गरेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको