Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिराष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगायो

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगायो

काठमाडौं, ३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रिपरिषद्का लागि तीनजना सांसदको नाम टुंगो लगाएको छ।

मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शिशिर खनाललाई शिक्षा, डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र तोशिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीमा पठाउने निर्णय गरेका हुन्।

पार्टीको अध्यक्षमा रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री र गृहमन्त्री छन्।

खनाल काठमाडौं–६, अर्यालबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रत्यक्ष निर्वाचित भएका थिए भने कार्कीले ललितपुर–३ बाट प्रतिनिधिसभाको सिट जितेकी थिइन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको जिम्मेवारी सम्हालेको एक महिनापछि सोमबार राति सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्री बाँडफाँटमा सहमत भएका थिए।

सहमतिअनुसार गठबन्धनमा सबैभन्दा ठूलो दल एमालेले दुई राज्यमन्त्रीसहित आठ मन्त्री पाउनेछ। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक उपप्रधानमन्त्रीसहित तीन–तीन मन्त्रालय पाउनेछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको