Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारराहदानी विभागद्वारा राहदानी वितरणमा रोक

राहदानी विभागद्वारा राहदानी वितरणमा रोक

काठमाडौं, २० पुष। राहदानी विभागले मंगलबार प्राविधिक कारणले राहदानी वितरण रोकेको जनाएको छ।

विभागले सूचना जारी गर्दै आइतबारदेखि प्रणालीमा प्राविधिक समस्या आएपछि अर्को सूचना नआएसम्म राहदानी वितरण र आवेदनको स्थिति उपलब्ध गराउन बन्द गरेको जनाएको छ।

विभागले समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र प्रणाली पूर्णरुपमा सञ्चालनमा आउन केही समय लाग्ने बताएको छ।

“सेवा खोज्नेहरूलाई माथि उल्लेखित सेवाहरूको लागि विभागमा नजान अनुरोध गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ,’ राहदानी विभागले सूचनामा भनेको छ।

विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले राहदानी आवेदनका लागि नियमित अपोइन्टमेन्ट मिति बुक गरेका सेवाग्राहीहरुलाई बायोमेट्रिक्सका लागि विभागमा आउन अनुरोध गरे।

त्रिपुरेश्वरको राहदानी विभागमा हरेक दिन बिहान सबेरै मानिसको लामो लाइन लागेको देखिन्छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधबार राहदानी विभागको निरीक्षण गरेका थिए।

गृह मन्त्रालयले सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या समाधानका उपायबारे अध्ययन गरी सुझाव दिन शनिबार विज्ञ समूह गठन गरी परिचालन गरेको छ।

सरकार गठनसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सार्वजनिक सेवामा सहज पहुँच पुगाउने घोषणा गरेका छन्। घोषणापछि मन्त्रिपरिषद्को पहिलो बैठकले सेवा प्रवाहमा सुधारका लागि पहल गर्ने निर्णय गरेको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको