Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारफोटोग्राफीसँगै विवेक पौडेलको चलचित्र निर्माण

फोटोग्राफीसँगै विवेक पौडेलको चलचित्र निर्माण

काठमाडौं, १८ पुष। झापाका विवेक पौडेल फोटोग्राफीमा आफ्नो भविष्य राम्रोसँग अगाडि बढाइरहेका छन्। उनी अहिले अष्ट्रेलियामा बस्दै आफ्नो करियरमा केन्द्रित छन्। उनले सुनिता रिजालसँग विवाह गरेका हुन्। विवेकको १ वर्षकी छोरी पनि छिन्।

बिवेकले बिर्तामोड स्थित बाल्मिकी प्रोबिडेन्स कलेजबाट उच्च शिक्षा अध्ययन गरेका हुन्। उच्च शिक्षा अध्ययनपछि उनले फिल्म मेकिङको कोर्ष अध्ययन गरे। बिवेकले २०१८ मा १ वर्षको फिल्म निर्देशनको डिप्लोमा कोर्ष पुरा गरेका हुन्। संगसंगै नेपाली धेरै फिल्ममा काम समेत गरेको उनले बताए।

डिवाइन वाइन २०१९, मिस उर्लाबारी २०२२, मिस टुर्सिम नेपाल, मिसल २०२०, मिस उर्लाबारी २०१९ जस्ता धेरै कार्यक्रममा फोटोग्राफी गरेको उनमा अनुभव छ। साथै बिवेकले धेरै स्कुल तथा कलेजहरुमा फोटोग्राफीका कक्षाहरु समेत दिएका छन्। फोटोग्राफीमा प्रशंसा पाउँदै उनलाई पुरस्कृत समेत गरिएको छ।

सप्तकोशी अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कूल र बाल्मिकी लिंकन कलेजबाट उनले कर्पोरेट, कार्यक्रम र सेमिनारहरूमा काम गरेका छन्। सन् २०१९ मा थाइल्याण्डको बैंककमा आयोजना भएको ‘थाइल्याण्ड अन्तर्राष्ट्रिय फेसन फेस्टिभल’ मा प्रोफेसनल फोटोग्राफरको रूपमा काम गरेपछि उनको अनुभब अझै बृद्धी भएको उनले बताए। सन् २०१८ यता बिवेकको फोटोग्राफीको करियरमा धेरै विज्ञापनहरू, व्यावसायिक बस्तु, म्यजिक भिडियोहरू, छोटा फिल्महरू खिचेको अनुभब छ। उनि भन्छन् – ‘मैले नेपालमा मेरो आफ्नै व्यवसाय ‘बिबेक फोटोग्राफी’ नाममा दर्ता गरेको छु।’

जुन २०२२ मा क्यानबेरा, सिड्नी र ब्रिस्बेनमा फोटो खिच्ने कार्यक्रमको लागि सम्झौता गर्दै २०२२ अगस्ट २४ मा अष्ट्रेलिया पुगेका थिए। उनि थप्छन् –‘मैले ब्रिस्बेन, गोल्ड कोस्ट, क्यानबेरा र सिड्नीका धेरै ठाउँहरूमा यात्रा गरे फोटोग्राफरको रूपमा मेरो जुनूनको साथसाथै मैले आफ्नो भविष्यको करियर खोज्नुपर्छ।’

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको