जनवरी १, २०२३, नयाँ वर्षको पूर्वसन्ध्याको उत्सवको क्रममा सिड्नी हार्बर
काठमाडौं, १७ पुष। विश्वभर मनाइएको केही तस्बिरहरू छन्।
नयाँ वर्ष मान्न काठमाण्डूको ठमेलमा उर्लिएको भीड। Reutersमलेसियाको क्वालालम्पुरमा एक जना मानिसले बच्चासँग नयाँ वर्षको पूर्वसन्ध्या मनाइरहेका छन्। Reutersदुबई, संयुक्त अरब इमिरेट्समा नयाँ वर्षको पूर्वसन्ध्याको उत्सवको क्रममा विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा। Reutersरुसी हमलाका कारण कर्फ्यु लगाइनुअघि युक्रेनको किएभमा नयाँ वर्ष मनाउँदै एक परिवार। Reuters थाइल्याण्डको बैंककमा नयाँ वर्ष मनाउदै। Reutersपाकिस्तानको कराचीमा सन् २०२३ को पहिलो बिहानी। Reutersचीनको हुबेई प्रान्तको वुहानमा कोरोनाभाइरस कोभिड प्रकोपको बीचमा नयाँ वर्षको पूर्वसन्ध्या मनाउन भेला भएका मानिसहरू। Reuters भारतको नयाँ दिल्ली। Reuters
जापानमा नयाँ वर्ष सुरु हुनु केही बेरअघिको दृश्य। Reutersअस्ट्रेलियाको सिड्नी। Reutersलन्डन, बेलायतमा देशभरका बेलायतीहरूले नयाँ वर्षलाई स्वागत गर्दै। Reutersलन्डन, बेलायतमा नयाँ वर्ष। Reutersफ्रान्सको पेरिसको च्याम्प्स एलिसेस एभिन्यूमा नयाँ वर्षको उत्सव। Reutersएथेन्स, ग्रीसमा नयाँ वर्ष। Reutersश्रीलङ्काको कोलम्बोमा नयाँ वर्षलाई स्वागत गर्दै बालबालिका। EPAनयाँ वर्षमा यस्तो देखियो हङकङको भिक्टोरिया हार्वर Reutersयूकेमा एउटा परेडमा दिइएको प्रस्तृति। PA MEDIA