Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 12, 2026
spot_img
Homeविजनेसनेप्से परिसूचक चार महिनापछि दुई हजार अंक नाघ्यो

नेप्से परिसूचक चार महिनापछि दुई हजार अंक नाघ्यो

काठमाडौं, १४ पुष। शेयर बजार मापक नेप्से सूचक चार महिनापछि २००० विन्दुमाथि पुगेको छ।

आज बिहिवार शेयर बजार बढेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज २.८८ प्रतिशत बढेर २०२९.०३ बिन्दुमा बन्द भएको हो।

यसअघि गत भदौ १० गते नेप्से सूचक २०२२.६२ विन्दुमा थियो। त्यसपछि बिहीबार मात्र नेप्से सो विन्दुभन्दा माथि पुगेको हो।

८० लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय ५७ स्टकको ४५ हजार ९ सय ४४ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ रुपैयाँ ०६ पैसा बारबारको कारोबार भएको छ।

आज १० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। हिमालयन उर्जा सानिमा लाइफ र सृजनशिल लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ भने नेश्डो लघुवित्तको शेयरमूल्य सर्वाधिक १.०४ प्रतिशतले घटेको छ।

पछिल्लाे समय नयाँ सरकार गठनसँगै एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्। उनले अर्थमन्त्रालयको कार्यभार सम्हालेसँगै बजारले सकारात्मक गति समाउन थालेको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको