काठमाडौं, १४ पुष। पछिल्लो २४ घण्टामा १४ जानामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या २७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८ सय ५८ जानालाई परीक्षण गरिएको थियो जसमा ३ सय १९ पीसीआर परीक्षणमा १४ जाना र ५ सय ३९ एन्टिजेन परीक्षणमा शुन्य जानामा गरि कुल १४ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो।