Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारराष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने

राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं, ११ पुष। राष्ट्रिय प्रजातन्त्र पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ।

तर, पार्टीले सरकारलाई सहयोग गर्ने बताएको छ।

‘अहिले सरकारमा सामेल हुँदैनौँ । तर बाहिरबाट समर्थन गर्छौ,’ अध्यक्ष राजेन्द्र लिङ्देनले भने।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ सांसद रहेको पार्टीले आइतबार प्रधानमन्त्रीका लागि समर्थन गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दाहाललाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

दाहाललाई नेकपा एमालेबाट ७८, आफ्नै माओवादी केन्द्रबाट ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमतका छ जना गरी १६९ सदस्यको समर्थन छ। पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट चार जना । उनलाई स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको पनि समर्थन छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच वर्षे कार्यकालको पहिलो आधामा सरकार चलाउन अस्वीकार गरेपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धन तोड्दै दाहाल दोस्रो ठूलो दल एमालेसँग हात मिलाएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको