Sunday, May 19, 2024
spot_img
Homeसमाचारनारायणगढमा अवैध संरचना भत्काइयो

नारायणगढमा अवैध संरचना भत्काइयो

काठमाडौं, ९ पुष। सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढका अवैध संरचना हटाएको छ।

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–गोन्द्राङ खण्डमा जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना कार्यालयले भत्काएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको