Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeसमाचारनेपाल भ्रमण दशकको रणनीतिक कार्ययोजना

नेपाल भ्रमण दशकको रणनीतिक कार्ययोजना

स्रोत: रासस

काठमाडौं, ८ पुष। सरकारले मुलुकको पर्यटन उद्योगमा ३५ लाख पर्यटक भित्र्याउने र १० लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नेपाल भ्रमण दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ।

कार्ययोजनाले दुई वर्षभित्र प्रि-कोरोना संक्रमणको चरणमा रहेको पर्यटन उद्योगलाई पुनरुत्थान गर्ने पनि उल्लेख गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो। सरकारले सबै मौसममा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री श्रेष्ठले विगत तीन वर्षमा कोभिड–१९ को महामारीका कारण मुलुकको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएकाले पर्यटन पुनरुत्थानका लागि दीर्घकालीन सोचको आवश्यकता महसुस गर्दै पर्यटन दशकको अवधारणा प्रस्ताव गरिएको बताए।

मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशकले विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्ययोजनाले नेपालको भौगोलिक, प्राकृतिक, वातावरणीय, सामाजिक, सांस्कृतिक र धार्मिक विविधतालाई पर्यटन क्षेत्रसँग समाहित गर्ने र यस क्षेत्रमा पूर्वाधार विकास गर्दै पर्यटन सम्भाव्यताका आधारमा विशेष पर्यटकीय स्थल घोषणा गरेको छ।

त्यस्तै, पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको सहकार्य र साझेदारीलाई कार्ययोजनामा ​​जोड दिइएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको