Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeसमाचारहेटौंडा सिमेन्ट उद्योग सुचारु

हेटौंडा सिमेन्ट उद्योग सुचारु

काठमाडौं, ८ पुष। करिब एक महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट कारखाना पुनः सञ्चालनमा आएको छ। प्रि-फिल्टर फ्यान र विद्युतीय मोटर बिग्रिएपछि कारखाना बन्द भएको उद्योगका उपमहाप्रबन्धक नवीनकुमार कर्णले भने, र मर्मतपछि बिहीबारदेखि पुनः सञ्चालनमा आएको बताए।

सरकारले २०३२ सालमा स्थापना गरेको कारखानाले २०४३ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।

दैनिक १२ हजारदेखि १६ हजार बोरा सिमेन्ट उत्पादन भई काठमाडौं, पोखरा, भैरहवा, धनगढी, नेपालगन्ज, विराटनगरलगायत देशका विभिन्न सहरमा आपूर्ति भइरहेको उनले बताए।

सिमेन्टको धुलोले स्वास्थ्य र जनजीवन प्रभावित भएको स्थानीयले गुनासो गरेका छन्। अहिले समस्या समाधान भएको सिमेन्टका महाप्रबन्धक बसन्तराज पाण्डेले बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको