Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeसमाचारदेशका विभिन्न भागमा बाक्लो कुहिरो, घट्यो तापक्रम

देशका विभिन्न भागमा बाक्लो कुहिरो, घट्यो तापक्रम

काठमाडौं, ७ पुष। जाडो शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बाक्लो कुहिरो लागेको छ। राजधानीसहित पहाडी तथा तराईका धेरै स्थान बिहीबार बाक्लो कुहिरोले ढाकेको थियो।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी भूभागमा रहेकाले मौसम खराब हुँदै गएको मौसमविद्ले बताएका छन्।

उपत्यकाको कुहिरो मौसमले विमानस्थलमा यात्रु अलपत्र पर्दा आन्तरिक उडान प्रभावित भएको छ।

दिउँसो काठमाडौंको मौसम सफा भए पनि खराब मौसमका कारण पोखरा, सिमरा, भैरहवा, धनगढीलगायतका स्थानबाट हुने उडान प्रभावित भएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम विस्तारै सफा हुँदै गएको छ भने तराई क्षेत्र बाक्लो हुस्सुले ढाकेको छ।

गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अपरान्हपछि मौसममा सुधार आउने र प्रदेश १ का धेरै स्थानमा रातिदेखि नै खराब मौसमको प्रवाह कायम रहने विभागले जनाएको छ।

आगामी २४ घण्टामा देशभर तापक्रम घट्ने प्रक्षेपण भएकाले आवश्यक कदम चाल्न पनि विभागले सबैलाई अनुरोध गरेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको