Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeसमाचारमुग्लिन–नारायणगढ सडकखण्ड एक महिनाका लागि बन्द हुने

मुग्लिन–नारायणगढ सडकखण्ड एक महिनाका लागि बन्द हुने

काठमाडौं, ५ पुष। चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड चारवटा पुल निर्माणका लागि मंगलबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रबन्धक किरण कार्कीले मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि पाहाड काट्नु पर्ने बताए।

वैकल्पिक बाटो नभएकाले सडक बन्द गर्नुपरेको उनले बताए। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीसँगको समन्वयमा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने कार्कीले बताए।

अहिले निर्माण कार्य भइरहेको भए पनि निर्माण कार्यलाई तीव्रता दिन र सुरक्षाका लागि सडकखण्ड बन्द गरिने भएको छ। उनले एक महिनाका लागि केही घण्टा सडकखण्ड बन्द गर्ने र कामको प्रगति समीक्षा गरी नयाँ समयतालिका तय गर्ने बताए।

सडकखण्डमा १५ वटा पुल निर्माणाधीन छन्। अहिले चारवटा पुल निर्माणका लागि सडक बन्द गरिएको छ। आयोजना अनुसार सिमलताल, कालीखोला, तुइँखोला र चिसेन्जी खोलाको साँघुरो ठाउँमा पाहाड काट्नु पर्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको