Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeनिर्वाचनसत्ता समीकरणबारे केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

सत्ता समीकरणबारे केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं, ३ पुष। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार राति ओली निवास बालकोटमा भेटवार्ता भएको थियो।

उनीहरुबीच सत्ता समीकरणको विषयमा छलफल भएको थियो। ‘शुक्रबार राति उनीहरुबीच सरकार गठन प्रक्रियाबारे छलफल भएको थियो’, बालकोट स्रोतले भन्यो।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठनका लागि दलहरुसँग वार्ता गरिरहेको छ। स्रोतका अनुसार ओली र लामिछानेबीच भेटवार्ता भएको थियो।

‘सत्ता गठबन्धनले पनि सरकार बनाउने प्रक्रिया अगाडि बढाएको छ। दोस्रो ठूलो दल भएकाले त्यो डिजर्ब हामीले पनि गर्छौं। त्यही हिसाबले पहलकदमी गरिरहेका छौं,’ एमालेका एक नेताले बताए।

मंसिर ४ को निर्वाचनमा एमालेले ७८ सिट जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको