Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदअन्तिम सेमिफाइनलमा आज मोरक्को र फ्रान्स भिड्दै

अन्तिम सेमिफाइनलमा आज मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं, २८ मंसिर। विश्वकप २०२२ को अन्तिम सेमिफाइनल खेलमा आज मोरक्को र फ्रान्स भिड्दैछन्।

अर्जेन्टिना र मोरक्को पूर्व विजेता फ्रान्स र उपविजेता क्रोएसियासँगै सेमिफाइनलमा पुगेका थिए।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले पाखा लगाउदै फाइनलमा स्थान बनाई सकेको छ। दोस्रो सेमिफाइनलमा आज मोरक्को र फ्रान्स भिड्नेछन्। आज राति १२:४५ मा मोरक्को र फ्रान्सबीचको खेल हुदैछ।

क्वाटरफाइनल खेलमा मोरक्कोले पोर्चुगललाई १-० ले पराजित गरेको हो। यस्तै साविक विजेतासमेत रहेको फ्रान्सले कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए।

एता फाइनलमा अर्जेन्टिना संगको भेट सुनिस्चित गर्न दुवै टोलिलाई जित निकाल्न आवश्यक छ। आज हार बिहोर्ने टोलिको भेट क्रोएसिया संग शनिबार तेश्रो स्थानको लागि हुनेछ।

तेश्रो स्थानको खेल शनिबार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा ८:४५ मा हुनेछ भने फाइनल खेल आइतबार लुसैल रङ्गशालामा ८:४५ मा हुनेछ।

आजको अन्तिम सेमिफाइनल खेल पछी फाइनल र तेश्रो स्थानको समीकरण पूरा गर्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको