Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeसमाचारसिरहाको स्थानीय जंगलमा एक महिला मृत अवस्तामा फेला

सिरहाको स्थानीय जंगलमा एक महिला मृत अवस्तामा फेला

काठमाडौं, २८ मंसिर। सिरहाको मिर्चैयामा मंगलबार दिउँसो एक महिला मृत फेला परेकी छिन्।

मंगलबार दिउँसो अरहरिया सामुदायिक वनमा २६ वर्षीय युवकको हत्या भएको प्रहरीले जनाएको छ। पीडित मिर्चैया नगरपालिका–२ निवासी घाँस काट्न जङ्गल गएका थिईन।

घाँटी र पेटमा गहिरो चोट लागेको अवस्थामा मृतकको शव कर्जन्हा नगरपालिका नजिकैको जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरि वोलीले बताए।

पीडितका साथमा अर्की महिला पनि रहेको वोलीले जानकारी दिए।

तीन जनाले पीडितलाई शारीरिक दुव्र्यवहार गर्न थालेपछि महिला झाडीमा लुकेर बसेको प्रहरीले जनाएको छ। उनी घटनास्थलबाट भागेर स्थानीयलाई घटनाबारे जानकारी गराएकी थिइन्।

स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको वोलीले बताए।

घटनापछि स्थानीयले आरोपितविरुद्ध उजुरी गर्न प्रहरीलाई दबाब दिएका थिए। तर, प्रहरीले अनुसन्धान पूरा भएपछि मात्रै उजुरी दिने बताएको छ।

घटनाको विरोध र प्रहरीले छानबिन नगरेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको मल्हनियाँ खण्ड दुई घण्टासम्म अवरुद्ध गरेका थिए।

दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै स्थानीयले राजमार्गमा टायर बालेर यातायात अवरुद्ध गरेका थिए।

साक्षीको बयानका आधारमा एक जना अभियुक्तलाई पक्राउ गरी अनुसन्धान भइरहेको वोलीले जानकारी दिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको