Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeसमाचारबर्दियाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दियाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौं, २८ मंसिर। बर्दियाका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले मंगलबार साँझ बढैया गाउँपालिकाको फुटहाबाट ४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

फुताहास्थित सशस्त्र प्रहरी चौकीमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक दुर्गा ढुंगानाको नेतृत्वमा रहेको टोलीले एक १६ वर्षीय र एक १९ वर्षीय बालकलाई पक्राउ गरेको हो।

ढुंगानाका अनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाइ आशंकामा चेकजाँच गर्दा उनीहरुबाट उक्त पदार्थ बरामद गरिएको हो।

तेस्रो व्यक्ति नेपाल–भारत सीमा बढैयाताल गाउँपालिकाबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले जारी गरेको सूचनामा प्यूठान निवासी २७ वर्षीय युवकको साथबाट ३.७८० ग्राम ब्राउन सुगर बरामद गरिएको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको