Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeसमाचारपश्चिम तराईमा शीतलहर सुरु...

पश्चिम तराईमा शीतलहर सुरु…

काठमाडौं, २८ मंसिर। कैलाली र कञ्चनपुरलगायत पश्चिम तराईका जिल्लामा शीतलहर सुरु भएको छ। आज बिहानैदेखि जिल्लाका लम्की, टीकापुर, सुखड, महेन्द्रनगरलगायतका क्षेत्रमा बाक्लो कुहिरो लागेको छ।

बाक्लो कुहिरो र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ भने सर्वसाधारण घरभित्रै बसेका छन्।

त्यसैगरी, सडकमा सीमित संख्यामा सवारी साधन चलेका छन् भने मानिसको आवतजावत पनि कम छ।

त्यसैगरी विद्यालय र क्याम्पसमा बिहानको सिफ्टको कक्षा पनि प्रभावित भएको छ।

शीतलहर सुरु भएसँगै वृद्धवृद्धा नागरिकहरु मर्कामा परेका छन् भने कृषकहरु आफ्नो तरकारी उत्पादनमा धेरैजसो हरियो तरकारी र आलुको राम्रो उत्पादन नहुने चिन्तामा छन्।

राष्ट्रिय समाचार समिति(रसस) बाट शभार।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको