Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Monday, August 31, 2026
spot_img
Homeसमाचारजाजरकोटमा जीप दुर्घटना अपडेटः एकै वडाका ८ सहित १२ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना अपडेटः एकै वडाका ८ सहित १२ जनाको मृत्यु

काठमाडौं, २७ मंसिर। जाजरकोटको छेडागढ नगरपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। मृत्यु हुनेमा एकै वडाका ८ जना रहेका छन्।

दुर्घटनामा मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत (चालक), वीरेन्द्र केसी (सहचालक) र सोही गाउँपालिका–३ का अमर खाडा रहेका छन्।

यस्तै छेडागढ नगरपालिका–५ का दीपक अधिकारी, नैनासारा अधिकारी, जयकुवरा बुढा, रामबहादुर बुढा, देवीसारा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ। घटनामा घाइते भएका जयवन अधिकारीको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा छेडागढ–६ का वीरबहादुर खत्रीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

छेडागढ वडा नं ३ बाट वडा नं ४ तर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४२९ नं को जीप हिजो दशेरा भीरमा खसेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको