Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारसिनेमा 'चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ'को अफिसियल टिजर रिलिज

सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को अफिसियल टिजर रिलिज

काठमाडौं, २६ मंसिर। हरर थ्रिलर सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को अफिसियल टिजर रिलिज भएको छ । संवाद बिहिन १ मिनेट २३ सेकेण्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ कौतुहल्ता, डर र उत्सुक्ता पैदा गर्न सफल छ ।

सोमबार सार्वजनिक टिजरले दर्शकको विश्वास जित्ने अपेक्षा निर्माण टिमको छ । नेपालमा उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकको चाहाना सिनेमाले पुरा गर्ने अपेक्षा निर्माण टिमको छ । आफुहरुले त्यही अनुसार नै स्टोरी, छायांकन र पोष्टप्रोडक्सनको काम गरेको प्रस्तुतकर्ता अरुण चक्रावर्ती बताउँछन् ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई स्थान दिइएको छ । सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ ।

सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । सिनेमा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने छन् । सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको