Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, May 29, 2026
spot_img
Homeसमाचारसरकारले ल्याएको अध्यादेशप्रति कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाको आपत्ति

सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाको आपत्ति

काठमाडौं, २६ मंसिर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई जेलबाट छुटाने अध्यादेश कानुनी र नैतिक हिसावले गलत भएको बताएका छन्। थापाले पार्टीभित्र अध्यादेशका बारेमा छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका हुन्।

थापाले ट्वीट गर्दै भनेका छन्, ‘यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ। यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ। सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।’

सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताए। उनले भने, ‘अहिलेको सरकार कामचलाउ हो, यसले दूरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानुनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।’

अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने बताए। थापाले भने, ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडि बढाउन सक्छ। अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।’

अर्का नेपाली कांग्रेसका नेता शेखर कोइरालाले रेशम चौधरीलाई माफी दिनु राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन्। कोइरालाले अध्यादेशमार्फत् कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका हुन्।

कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बंग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।’

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको