Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदविश्वकप फुटबलको सेमिफाइनलको समीकरण पूरा

विश्वकप फुटबलको सेमिफाइनलको समीकरण पूरा

काठमाडौं, २५ मंसिर। कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। आइतबार बिहान भएको अन्तिम क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको छ।

यस विश्वकपमा अर्जेन्टिना र मोरक्को पूर्व विजेता फ्रान्स र उपविजेता क्रोएसियासँगै सेमिफाइनलमा पुगेका छन्।

पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया साथै दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्नेछन्। मंगलबार राति १२:४५ मा अर्जेन्टिना र क्रोएसियाबीचको खेल हुनेछ। क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउट हराएर सेमिफाइनलमा स्थान बनाएका थिए।

त्यस्तै दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्सबीच बुधबार राति १२:४५ मा हुनेछ।

गएराति भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरक्कोले पोर्चुगललाई १-० ले पराजित गरेको हो। यस्तै साविक विजेतासमेत रहेको फ्रान्सले कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो।

फाइनल खेल पुस ३ गते आइतबार हुनेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको