Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, May 24, 2026
spot_img
Homeनिर्वाचनसत्तारुढ गठबन्धनले अर्को सरकार बनाउने सम्भावना

सत्तारुढ गठबन्धनले अर्को सरकार बनाउने सम्भावना

काठमाडौं, २३ मंसिर। ८९ सिटसहितको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले वर्तमान गठबन्धनलाई अक्षुण्ण राख्न सफल भए अर्को सरकारको नेतृत्व गर्ने सम्भावना प्रबल छ।

२७५ सदस्यीय संसदमा कांग्रेस नेतृत्वको गठबन्धनसँग १३६ सिट छ, जुन बहुमतभन्दा दुई कम छ।

गठबन्धनका अन्य साझेदारहरूसँग नेकपा–माओवादीले ३२, नेकपा (एकीकृत समाजवादी) १०, लोकतान्त्रिक समाजवादी पार्टी–नेपालले चार र राष्ट्रिय जनमोर्चाले एक सिट पाएका छन्।

संविधानसभामा ६ सिट रहेको सिके राउत नेतृत्वको जनमत पार्टी पाँच दलको गठबन्धनमा जान सकारात्मक छ। यदि त्यसो भयो भने, कांग्रेस नेतृत्वको गठबन्धनले संसदमा १४२ सिटसहित सहज बहुमत प्राप्त गर्नेछ।

सत्तारुढ गठबन्धनमा काङ्ग्रेसले थप दल र स्वतन्त्र उम्मेदवारलाई जोड्ने सम्भावना पनि प्रबल छ। आजसम्म उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल गठबन्धनमा जाने सम्भावना न्यून छ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सांसदहरुले सपथ लिएपछि आफ्नो पार्टीले संसदीय दलको नेता चयन गर्ने बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको बहुमत भएकाले संसदीय दलको नेतामा पुनः निर्वाचित हुने सम्भावना रहेको बताए।

‘सहमतिको आधारमा संसदीय नेता छान्ने प्रयास गर्छौँ, तर अन्य नेताले पदका लागि उम्मेदवारी दिएमा चुनाव हुन्छ,’ उनले भने।

सत्तारुढ गठबन्धनका साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले अहिलेको गठबन्धनभन्दा बाहिर केही नसोचेको बताए।

उनले भने, ‘हामीले संयुक्त रुपमा विज्ञप्ति जारी गरी एकताबद्ध रहने प्रतिबद्धता जनाएका छौं।

उनले सरकार गठनका लागि गठबन्धन साझेदारले उचित प्रक्रिया अपनाउने बताए। उनले भने, ‘हामीले प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि मात्रै सरकार बनाउँछौँ। हामी केपी शर्मा ओलीजस्तो होइनौँ जो २०७४ सालको निर्वाचनपछि सभासद्को शपथ नलिई प्रधानमन्त्री बनेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको