Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदअर्को विश्वकपमा ४८ टोली

अर्को विश्वकपमा ४८ टोली

काठमाडौं, २२ मंसिर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आगामी विश्वकपमा ४८ टोली सहभागी हुने निर्णय गरिसकेको छ। उत्तर अमेरिकामा सन् २०२६ मा हुने विश्वकप पहिलेको जस्तो ठूलो हुने हो कि होइन भन्ने प्रश्न पनि उठेको छ।

यसको मतलब कतारका धेरै ‘कमजोर’ टोलीले अमेरिका, क्यानडा र मेक्सिकोमा खेल्ने अवसर पाउनेछन्। यो ती सबैका लागि सुखद् समाचार हो, जसले साउदी अरबले अर्जेन्टिनालाई हराउँदा, जापानले दुई विश्वकप विजेता स्पेन र जर्मनीलाई स्तब्ध पार्दा, मोरक्कोले बेल्जियम र स्पेनलाई प्रतियोगिताबाटै निकाल्दाको मज्जा लिए। चार वर्षपछि यस्ता धेरै ‘आश्चर्य’ पर्खिरहेका छन्।

तर, अझै पनि विश्वकपको आगामी संस्करण अझै भव्य र विशाल हुन्छ भन्ने निश्चित छैन। एकातिर साउदीले यसपाली अर्जेन्टिनाविरुद्ध २–१ को जितसँगै दन्त्यकथा लेखेजस्ता धेरै अवसर बन्नेछन्। अर्कातिर स्पेन र कोस्टारिकाको ७–० जस्ता एकतर्फी खेल पनि धेरै हुनसक्ने छन्।

जारी विश्वकपमा इंग्ल्याण्डले इरानलाई ६–२ ले, फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले हराएको थियो। कतार २२ औं संस्करणको उद्घाटन खेलमा हार्ने पहिलो आयोजक बनेको छ। त्यसैले फिफाले थप देशको सहभागिता सुनिश्चित गर्दै प्रतियोगितालाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन अझै पनि आफ्नो गृहकार्य गर्नुपर्ने देखिन्छ।

“यसको मतलब हामीले विश्वकपमा १६ राम्रा टोलीहरू देख्नेछौं,” फिफाको ग्लोबल फुटबल विकास प्रमुख आर्सेन वेङ्गर भन्छन्। फिफाको ४८ राष्ट्रको विश्वकप अझ रोमाञ्चक हुनेमा उनी विश्वस्त छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको