Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeनिर्वाचनएमालेसँगको सहकार्य चुनावसँगै टुङ्गिएको छ; उपेन्द्र यादव

एमालेसँगको सहकार्य चुनावसँगै टुङ्गिएको छ; उपेन्द्र यादव

काठमाडौं, १८ मंसिर। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको आफ्नो पार्टीको यात्रा निर्वाचनपछि टुङ्गिएको बताएका छन्।

‘निर्वाचनमा केही क्षेत्रमा एमालेसँग गठबन्धन गर्ने निर्णय गरेका थियौं। एमालेसँगको सहकार्य चुनावसँगै टुङ्गिएको छ,’ यादवले आइतवार विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सम्बोधन गर्दै भने।

सप्तरी–२ को प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजय भोगेका यादवले आगामी सरकारलाई समर्थन गर्ने वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा सरकारको नीति हेरेर निर्णय गर्ने बताएका छन्।

‘चुनावको नतिजा आएपछि हामी निर्णायक अवस्थामा छैनौँ। हामी सम्भवतः प्रतिपक्षमा रहन सक्छौं। तर अर्को सरकारलाई साथ दिने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा सरकारको नीति हेरेर निर्णय गर्नेछौं।”

उनले निर्वाचनको परिणामले लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरुबीच सहकार्य र एकताको आवश्यकता देखिएको तर्क गरेका छन्। ‘परिवर्तनका लागि शक्तिले नेतृत्व लिन नसक्दा निराश भएर पृथकीकरण र राजा ल्याउने शक्तिलाई जनताले भोट दिएको देखिन्छ। यसले परिवर्तनलाई समर्थन गर्ने शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता देखाएको छ।

उनले जनता समाजवादी पार्टीले सरकारमा सहभागिताका लागि एउटै राष्ट्रव्यापी नीति अवलम्बन गर्ने बताए। ‘केन्द्रको एउटा र प्रदेशको अर्को नीति हुँदैन। हामी देशभर एउटै नीति अवलम्बन गर्नेछौं।”

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको