Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनअहिलेसम्म सात दलले राष्ट्रिय दलको हैसियत पाएका छन् : निर्वाचन आयोग

अहिलेसम्म सात दलले राष्ट्रिय दलको हैसियत पाएका छन् : निर्वाचन आयोग

काठमाडौं, १६ मंसिर। निर्वाचन आयोगले हालसम्म सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएको जनाएको छ।

समानुपातिक निर्वाचन आयोगका प्रवक्ता गुरुप्रसाद वाग्लेले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले जित हासिल गरेको बताए। राष्ट्रिय पार्टी बन्न कम्तिमा प्रतिनिधिसभामा एक सिट र तीन प्रतिशत समानुपातिक प्रतिनिधित्व मत प्राप्त गर्न अनिवार्य छ।

२०७४ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ६ राजनीतिक दलले प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा राष्ट्रिय दलको हैसियत पाएका थिए।

आयोगका अनुसार हालसम्म १० लाख ३८२ हजार ८५ मत गणना हुदा समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ।

शुक्रबार साँझ ६ः४५ बजेसम्म एमालेले २७ लाख ७३ हजार ९ सय ९९ मत ल्याएको छ। नेपाली कांग्रेसले एमालेलाई २६ लाख ४४ हजार २४९ मतका साथ दोश्रो स्थानमा छ।

पछिल्लो अपडेट अनुसार नेकपा (माओवादी केन्द्र) ११ लाख ६१ हजार २ सय ५६ मत ल्याएर तेस्रो स्थानमा छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख १९ हजार ९९६ मत ल्याएर चौथो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८५ हजार ९२१ मतसहित पाँचौं स्थानमा छ।

त्यसैगरी पछिल्लो विवरणअनुसार जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ मत मतका साथ छैठौ स्थानमा छ भने सिके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ४५ मतमतका साथ सातौ स्थानमा छ।

उकालो पार गर्न संघर्ष गरिरहेको नेकपा (एकीकृत समाजवादी) २ लाख ९४ हजार ६३ मतसहित आठौं स्थानमा छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको