Tuesday, March 19, 2024
spot_img
Homeखेलकुदसमूह ‘ए’ र ‘बी’ का निर्णायक खेल आज हुँदै

समूह ‘ए’ र ‘बी’ का निर्णायक खेल आज हुँदै

काठमाडौं, १३ मंसिर। फिफा विश्वकप २०२२ मा आज समूह ‘ए’ र ‘बी’ को अन्तिम र निर्णायक खेल आज हुँदैछ।

समूह ए मा नेदरल्याण्ड्स र इक्वेडरको समान ४-४ अंक छ।। सेनेगल ३ अंकसहित तेस्रो स्थानमा छ। आयोजक कतार भने बिना अंक बाहिरिएको छ।

आज इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड र कतार भिड्दैछन्। इक्वेइडर भर्सेस सेनेगल र नेदरल्यान्ड्स भर्सेस कतार दुबै खेल आज राति ८:४५ छ।

समूह ‘बी’ मा शीर्ष स्थानको इंग्ल्यान्डको ४ अंक छ। इरान ३ अंकसहित दोस्रो स्थानमा छ भने अमेरिका २ अंक जोडेर तेस्रो स्थानमा छ। वेल्स १ अंकसहित पुछारमा छ।

आज इरान र अमेरिका र वेल्स र इंग्ल्याण्डबीच भेट हुनेछ। साथै आज रति १२:४५ इरान भर्सेस अमेरिका र वेल्स भर्सेस इंग्ल्यान्ड भिड्दैछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको