Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeनिर्वाचनइलाम १ मा पुनः मतदान गर्न माग गर्दै निर्वाचन आयोगलाई झलनाथ खनालले...

इलाम १ मा पुनः मतदान गर्न माग गर्दै निर्वाचन आयोगलाई झलनाथ खनालले पत्र पठाए

काठमाडौं, १० मंसिर। एकीकृत समाजवादी पार्टीका माननीय नेता झलनाथ खनालले निर्वाचन आयोगलाई पत्र पठाएर पुनः मतदान गर्न माग गरेका छन्।

खनालले खसेको मतभन्दा बढी मत गणना भएपछि पुनः मतदानको माग गरेको बताए।

‘खसेको मतभन्दा धेरै मत खसेपछि मैले पुन: मतदानको माग गरेको छु,’ खनालले भने।

खनालले तीनवटा मतदान केन्द्रमा खसेको मतभन्दा बढी मत गणना भएको दाबी गर्दै धाँधली भएको बताए।

हिमालय मावि ‘क’ र ‘ख’, सिंहदेवी मावि ‘ख’ र सूर्योदय नगरपालिका ३ को वडा समितिको कार्यालयका ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ का केन्द्रबाट २४ सय २४ मत खसेको विवरण भए पनि त्यहाँबाट २६ सय ९० मत गणना भएको पाइएको खनालले बताए।

खसेको मतभन्दा २ सय ६६ मत फरक पाइएपछि आफूले पुन: मतदानको माग गरेको उनको भनाइ छ।

खनालले पुन: मतदानको माग गरेपछि त्यहाँको गणना स्थगित भएको छ।

पछिल्लो तथ्यांक अनुसार इलाम क्षेत्र नम्बर १ मा खनाल एमालेका महेश बस्नेतभन्दा २ हजार ४ सय ५५ मतले पछि छन्।

खनालको १६ हजार ८७ मत छ भने उनको निकटतम प्रतिद्वन्द्वी बस्नेतको १८ हजार ५ सय ४२ मत छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको