Sunday, December 10, 2023
spot_img
Homeखेलकुदअर्जेन्टिनाविरुद्ध साउदी अरबियाको रोमाञ्चक जित

अर्जेन्टिनाविरुद्ध साउदी अरबियाको रोमाञ्चक जित

काठमाडौं, ६ मंसिर जारी फिफा विश्वकप २०२२ मा साउदी अरबियाको अर्जेन्टिनाविरुद्धको खेलमा २-१ को जित निकालेको छ।

पहिलो हाल्फको १० मिनेटमा पेनाल्टी मार्फत गोल हान्दै १-० को अग्रता लिएको अर्जेन्टिनाले जित कायम राख्न सकेन। दोश्रो हाल्फ सुरु हुदै ४८ मिनेट र ५३ मिनेटमा साउदी अरबिया गोल फर्काउ दै २-० को जित निकालेको हो।

साउदी अरबियाका लागि सालेह अलशेहरीले ४८ मिनेट र सलेम अल्दवसारी ५३ मिनेटमागोल हानेका हुन्।

अर्जेन्टिनाका लागि लिओनेल मेस्सीले मिनेटमा १० मिनेटमा पेनाल्टीमा गोल हानेका हुन्।

यो जिते संगै साउदी अरबिया समूह ‘सी’ को शिर्ष स्थानमा उक्लिएको छ भने अर्जेन्टिना समूह को पुछारमा पुगेको छ।

यस समूह चरणको अर्को खेल मेक्सिको र पोल्यान्ड बीच रङ्गशाला ९७४ मा नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा हुदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको