Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, August 28, 2026
spot_img
Homeनिर्वाचनगण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा ऊर्जामन्त्री आचार्यलाई बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा ऊर्जामन्त्री आचार्यलाई बर्खास्त

काठमाडौं, २२ कार्तिक। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मङ्गलबार ऊर्जा तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई साथ दिएको आरोप लगाउँदै बर्खास्त गरेका छन्।

मन्त्री आचार्यलाई बर्खास्त गर्न मुख्यमन्त्रीको सिफारिसलाई राज्यपाल पृथ्वीमानसिंह गुरुङले अनुमोदन गरेको राज्यपाल कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ एमालेका उम्मेदवारको पक्षमा चुनावी अभियान चलाएको भन्दै मन्त्री आचार्यलाई बर्खास्त गर्न मुख्यमन्त्री नेपालीलाई निर्देशन दिएका थिए।

संक्षिप्त कुराकानी गर्दै हरिशरण आचार्यले एमालेका उम्मेदवारको समर्थनमा प्रचार गरेको आरोपको खण्डन गर्दै बर्खास्त हुनुको कारणबारे आफूलाई थाहा नभएको बताए।

आचार्य तत्कालीन संघीय समाजवादी पार्टीबाट गोरखा–२ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। यसअघिको प्रदेशसभा निर्वाचनमा उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो।

आचार्यले आफ्नो पार्टीले फणिद्र देवकोटालाई औपचारिक उम्मेदवार बनाएपछि विद्रोही उम्मेदवारी दिएका थिए। पछि उम्मेदवारी फिर्ता लिएका आचार्यमाथि एमाले उम्मेदवारलाई समर्थन गरेको आरोप लागेको छ।

The Kathmandu Post बाट अनुवादित।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको