Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारजर्मनीले नेपाललाई सहयोग प्राप्त गर्ने देशको सूचीमा राख्यो

जर्मनीले नेपाललाई सहयोग प्राप्त गर्ने देशको सूचीमा राख्यो

काठमाडौं, १७ कार्तिक। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयका संसदीय राज्य सचिव बारबेल कोफ्लरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री जनार्दन शर्मासँग काठमाडौंमा भेटवार्ता गरेको छ।

अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र जर्मनीबीचको विकासका प्राथमिकताका क्षेत्रका साथै सहयोगको निरन्तरता, विभिन्न विषयमा आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो।

जर्मनीले नेपाललाई पुनः द्विपक्षीय सहयोग लिने देशको सूचीमा समावेश गर्ने घोषणा गरेको छ।

सो अवसरमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक विकासका प्रयास र लोकतान्त्रिक प्रक्रियाका साथै कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा जर्मनीको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।

जर्मनीले लामो समयदेखि नेपालको दिगो आर्थिक विकास, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख ईश्वरी अर्यालले नवीकरण ऊर्जा र स्वास्थ्य क्षेत्रमा पनि सहकार्य आदानप्रदानका विषयमा छलफल भएको बताए।

नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जका साथै नेपाल भ्रमणमा रहेका जर्मन प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको