Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeनिर्वाचननिर्वाचन आयोगले फेरि दल र उम्मेदवारलाई दियो चेतावनी

निर्वाचन आयोगले फेरि दल र उम्मेदवारलाई दियो चेतावनी

काठमाडौं, ३ कार्तिक। निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पालना गर्न सात बुँदे निर्देशन दिएको छ।

आयोगले दल र उम्मेदवारलाई उम्मेदवारी खारेजलगायत दण्डात्मक कारबाही गर्ने चेतावनी पनि दिएको छ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दल र उम्मेदवारले आफ्नो घरदैलो चुनावी अभियानमा २५ जनाभन्दा बढी व्यक्तिको प्रयोग, कोण सभा र आमसभा आयोजना गर्ने, सरकारी स्रोतसाधनको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गरेको रिपोर्ट प्राप्त गरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले सङ्घीय र प्रदेशका मन्त्रीहरूलाई चुनाव प्रचारका लागि सरकारी स्रोतसाधन प्रयोग नगर्न आग्रह गरेको छ।

आयोगको अनुमति लिएर मात्रै मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्य निर्वाचनमा भाग लिनुपर्ने र चुनावी प्रचारमा भाग लिँदा सवारी साधनलगायत सरकारी स्रोतको दुरुपयोग गर्न नहुने उल्लेख छ।

आयोगका अनुसार स्थानीय जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा चुनावी अभियानमा भाग लिन नपाउने र अन्य स्थानीय तहमा प्रचारका लागि जाँदा सरकारी स्रोतको दुरुपयोग गर्न नहुने आयोगले जनाएको छ। निर्वाचन आचारसंहितामा दल र उम्मेदवारले कार्तिक १७ गतेअघि आमसभा, कोण सभा, र्‍यालीमा सहभागी हुन र आफ्ना मत सन्देश सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको स्मरण गराएको छ। निर्वाचन आयोगले दल र उम्मेदवारलाई घरदैलो बैठकमा २५ जनाभन्दा बढीलाई साथमा राख्न नहुने पनि स्मरण गराएको छ।

आयोगले कुनै पनि दल वा उम्मेदवारको चुनावी चिन्ह वा झण्डा निजी वा सार्वजनिक स्थानमा झुण्ड्याएको पाइएमा त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारको काम मानेर त्यसको जिम्मेवारी स्वत उम्मेदवारको हुने जनाएको छ। उम्मेदवारलाई निजी तथा सार्वजनिक स्थानमा दलको झण्डा र चुनावी चिन्ह टाँग्न नदिन आग्रह गरेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई कारबाही हुने र उम्मेदवारी खारेज गरिने आयोगले चेतावनी दिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको