Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, April 22, 2026
spot_img
Homeनिर्वाचनसबै मतपत्र छाप्न आयोगलाई एक महिना लाग्ने

सबै मतपत्र छाप्न आयोगलाई एक महिना लाग्ने

काठमाडौं, ३० असोज। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार समानुपातिक मतपत्र छपाइको काम सम्पन्न गरेको जनाएको छ।

४ करोड ६ लाख ५ हजार समानुपातिक प्रतिनिधित्वका मतपत्रहरूमध्ये अहिलेसम्म २ करोड ४ लाख २१ हजार प्रतिनिधिसभाको निर्वाचनका लागि र २ करोड १ लाख ८४ हजार प्रादेशिक निर्वाचनका लागि छन्। निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि १७ लाख मतपत्र पनि छापेको छ।

यी समानुपातिक प्रतिनिधित्वको मतपत्र प्रतिनिधिसभा र प्रदेश सभा दुवै निर्वाचनका लागि हुन्।

आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार निर्वाचन आयोगले खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी गरि १८ जिल्लामा समानुपातिक प्रतिनिधित्वको मतपत्र पठाएको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रदेश र संसदीय निर्वाचनका लागि कुल मतदाताको १२ प्रतिशत बढी अर्थात १ करोड ७९ लाख ८८ हजार ५७० मतपत्र आयोगले छाप्ने बताए।

अर्यालका अनुसार आयोगले मतपत्र छपाई सुरु गरिसकेको र अबको चार साताभित्र सबै मतपत्र छाप्ने काम सक्नेछ।

हाम्रो योजनाबमोजिम मतपत्र छपाइको काम भइरहेको छ र समयमै प्रक्रिया पूरा गर्नेछौं,’ उनले भने, ‘सरकारी कर्मचारी, सुरक्षाकर्मी भएकाले निर्वाचन आयोगले पहिलोपटक आउने मतपत्रभन्दा बढी मतपत्र छाप्ने छ। कर्मचारी र कैदीबन्दीले पनि समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्नेछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको