Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeनिर्वाचनगणेश कटवाल सुनसरी क्षेत्र नं. ३ बाट लौरो चुनाव चिन्हमा प्रतिनिधि सभा...

गणेश कटवाल सुनसरी क्षेत्र नं. ३ बाट लौरो चुनाव चिन्हमा प्रतिनिधि सभा सदस्यको लागि चुनाव लड्दै

काठमाडौं, २७ असोज। सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार दर्ता गराएका गणेश कटवाल ‘लौरो’ चुनाव चिन्हमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

उनि भन्छन कार्यकर्ता र कमिटि रहित स्वतन्त्र व्यक्तिहरु मिलेर दलीय व्यवस्ताको सिन्डिकेट तोड्न खाडा भएको पार्टी ‘हाम्रो नेपाली पार्टी’ हो र सुनसरी क्षेत्र नं. ३ बाट उनि त्यसको प्रतिनिधित्व गर्दैछन्।

निरंकुश, सामन्ती शासक र दास मालिकहरूको लागि एक अप्रिय शब्द हो “स्वतन्त्र”। कुनै राजनीतिक दल वा नोकरशाही संघसँग सम्बद्ध नराख्ने राजनीतिज्ञ गणेश कटवाल पार्टी बाट दिक्क भएका जनताहरुको उदीयमान आवाज भएको स्थानिय बताउछन्। आफ्नो क्षेत्रलाई राजनीतिक दलले भोट बैंक बनाएको र बिगतमा स्थानियले दिएको भोटको कदर नगरेको पनि उनि दाबी गर्छन।

योजनाबद्ध भत्काईएको सुनसरी औद्योगिक करिडरलाइ पुनर्निर्माण गर्ने, सुनसरी-मोरंग सिँचाइ आयोजनालाइ ब्यवस्तित बनाउने साथै शिक्षा र स्वस्थ क्षेत्रलाई बलियो बनाउने जस्ता मुख्य एजेण्डहरु उनले प्रस्तुत गरेका छन्।

राष्ट्रको उत्पादन प्रणालीलाई मजबुत, बिकसित र सिस्टमेटिक बनाई आत्मानिर्भर अर्थतन्त्रको खाका बोकेका गणेश कटवाल भन्छन प्रतिनिधि सभा सदस्यको हैसियत ठेकेदारको जस्तो फाईल बोकेर मन्त्रालय जाने होइन।

स्थानियका भन्छन जनताको आवाजलाई सधैँ उच्च स्थान दिने निस्वार्थी, विकास प्रेमी र राष्ट्रको हितमा लड्ने ‘गणेश कटवाल’ सुनसरी क्षेत्र नं. ३ का जनताका प्यारा पात्र हुन्। आफ्नो क्षेत्रको महत्वाकांक्षा बुझेका सम्पूर्ण जाति, धर्म, लिंग, वर्ण लगाएतले आफुलाई भोट दिनेमा उनि विश्वस्त छन्।

सुनसरी क्षेत्र नं. ३ मा पर्ने स्थानहरु:

इटहरी उपमहानगरपालिका वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५
दुहवी नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२
गढी गाउँपालिका वडा नं. १, २, ३, ४, ५ र ६
ईनरुवा नगरपालिका वडा नं. ७ र
बर्जु गाउँपालिकाका सबै वडाहरु।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको