Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारचलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक

चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौं, ३० भदौ। चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजर हेर्दा चलचित्रको कथा दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त वरिपरी घुमेको छ जहाँ कथाले काठमाण्डूमा घर हुनुपर्ने बाध्यता दर्साउछ । सिंगे लामाको कथा रहेको चलचित्रको कथा एंव पटकथा महेश दवाडीको रहेको छ ‘के घर के डेरा’ कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मलाई दिपेन्द्र के.खनाल निर्देशन गरेका हुन।फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।


सिंगे लामाको कथा छ । दिर्घ गुरुङको छायांकन रहेको फिल्ममा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत तथा दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन रहेका छ्न।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको