Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदसाफ यू–१७ मा नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित रह्यो

साफ यू–१७ मा नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित रह्यो

काठमाडौं, २९ भदौ। साफ यू–१७ च्याम्पियनसिपमा नेपाल फेरी उपविजेता बनेको छ।

बुधबार श्रीलंकामा भएको फाइनल खेलमा नेपाललाई ४–० ले हराउँदै भारतले उपाधि जितेको हो।

भारतका लागि बबी सिंहले १८ मिनेटमा, कोरोउ सिंहले ३० मिनेटमा, गुइटेले ६३ मिनेटमा र अमनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए।

यसअघि समूह चरणमा नेपाल र भारत भिडेका थिए। उक्त खेलमा नेपालले भारतलाई ३–१ ले हराएको थियो।

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको यो चौथो पटक हो।

सन् २०१३ को फाइनलमा भारतले नेपाललाई १–० ले हराएको थियो । नेपाल सन् २०१७ र २०१९ को फाइनलमा पनि पुगेको थियो। तर दुवैमा भारतसँग पराजित हुँदा उपाधि विमुख भएको थियो।

सन् २०१९ को फाइनलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको