Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारकीर्तिपुरमा ऋण पीडितमाथि प्रहरीद्वारा कारवाही

कीर्तिपुरमा ऋण पीडितमाथि प्रहरीद्वारा कारवाही

काठमाडौं, २८ भदौ। प्रहरीले सोमबार कीर्तिपुरमा ऋण पीडितमाथि कारवाही गरेको छ।

तराईका विभिन्न जिल्लाबाट ऋण पीडितहरु आफूमाथि भएको आर्थिक अपराधको न्याय माग्दै काठमाडौं आएका छन्।

प्रहरीको झडपमा चारदेखि पाँच जना किसान र युवा घाइते भएको बताइएको छ। प्रहरी वृत्त कीर्तिपुरमा करिब २० प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

सोमबार पनि आन्दोलनलाई निरन्तरता दिँदै पीडितहरुले प्लेकार्ड बोकेर धर्ना दिन माइतीघरतर्फ र्‍याली निकालेका थिए। उनीहरुलाई प्रहरीले कीर्तिपुर गेट नजिकै रोकेको थियो।

६० भन्दा बढी पीडित विगत ४१ दिनदेखि माइतीघरमा लगातार प्रदर्शन गर्दै कीर्तिपुरमा अस्थायी बसोबास गर्दै आएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको