Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeखेलकुदक्रिकेटकोहलीको शतक खडेरी समाप्त हुदा भारतद्वारा एशिया कपमा अफगानिस्तान पराजित

कोहलीको शतक खडेरी समाप्त हुदा भारतद्वारा एशिया कपमा अफगानिस्तान पराजित

काठमाडौं, २३ भदौ। विराट कोहलीको उत्कृष्ट ब्याटिङ र भुवनेश्वर कुमारको केही क्लिनिकल बलिङको मद्दतमा भारतले बिहीबार दुबईमा जारी एसिया कपको सुपर ४ भिडन्तमा अफगानिस्तानलाई १०१ रनले पराजित गरेको छ।

कोहलीले आफ्नो शतकको खडेरी समाप्त गरे र भारतलाई २१२/२ मा पुर्याए।

जवाफमा भुवनेश्वरले अफगान ब्याट्सम्यानलाई ध्वस्त पारेपछि अफगानिस्तानले खराब सुरुवात गरेको थियो।

भुवनेश्वरले चार ओभरमा पाँच विकेट लिए। अर्शदीप सिंह, आर अश्विन र दीपक हुड्डाले एक एक विकेट लिएका थिए।

यसअघि साँझ कोहलीले तीन अंकको रन छुन जम्मा ५३ बल लिएका थिए। १९ औं ओभरमा फरीद अहमदलाई छक्का प्रहार गर्दै उनले आफ्नो शैलीमा शतक पुरा गरेका थिए। १२ चौका र छ छक्का प्रहार गर्दै उनले अविजित ६१ बलमा १२२ रन बनाएका थिए।

२१३ रनको लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १११ रन मात्रै बनाउन सकेको थियो।

अफगानिस्तानका लागि इब्राहिम जाद्रानले चार चौका र दुई छक्का प्रहार गर्दै ५९ बलमा सर्वाधिक ६४ रन बनाएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको