Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeखेलकुदक्रिकेटअफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान एशिया कपको फाइनलमा, भारत भने बाहिरियो

अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान एशिया कपको फाइनलमा, भारत भने बाहिरियो

काठमाडौं, २३ भदौ। युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ। बुधबार राति सर्जाह क्रिकेट स्टेडियममा भएको रोमाञ्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो।

जितका लागि १३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन आवश्यक थियो। अन्तिम ओभरको दोश्रो बल प्रहार गर्दै पाकिस्तानले ९ विकेटको क्षतिमा १३० रनको विजयी लक्ष्य पुरा गरेको थियो। पाकिस्तानका नसिम शाहले अन्तिम ओभरको दुवै बलमा छक्क प्रहार गरेका थिए।

पाकिस्तानको जितमा शादब खानले २६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ३६ रनको योगदान दिए। चौथो विकेटका लागि खान र इफ्तिखारले ४१ बलमा ४२ रनको साझेदारी गर्दै स्पिनरको ओभर निकालेका थिए।

त्यसअघि सर्जाह क्रिकेट स्टेडियममा टस हरेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो।

अफगानिस्तानका लागि इब्राहिम जाद्रानले ३७ बलमा दुई चौका र एक छक्का प्रहर गर्दै टिमका लागि सर्वाधिक ३५ रन जोडेका थिए। त्यस्तै हजरतुल्लाह जाजईले १७ बलमा चार चौकाको प्रहर गर्दै २१ रन र रहमानउल्लाह गुरबाजले ११ बलमा दुई छक्का प्रहर गर्दै १७ रन जोडेका थिए।

पाकिस्तानको यो जित संगै पाकिस्तान र श्रीलंका फाइनलमा पुगेका छन भने भारत सुपर फोरबाट बाहिरिएको छ। अफगानिस्तान र भारत एक खेल खेल्न बाँकी छदै सुपर फोरबाट बाहिरिएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको