Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारचार महिनादेखि फालिएको फोहोर दुई दिनभित्र व्यवस्थापन हुने

चार महिनादेखि फालिएको फोहोर दुई दिनभित्र व्यवस्थापन हुने

काठमाडौं, १५ भदौ। चार महिनादेखि टेकु स्टेशनमा फालिएको सम्पूर्ण फोहोरलाई अन्तिम विसर्जन गर्ने काम आगामी दुई दिनमा सम्पन्न हुने काठमाडौं महानगरपालिकाले जनाएको छ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले फोहोरलाई ती ल्यान्डफिल साइटमा ढुवानी गर्न अवरोध गरेपछि काठमाडौं उपत्यकाबाट संकलन भएको फोहोरलाई चार महिनादेखि अस्थायी रूपमा टेकुमा व्यवस्थापन गरिएको थियो।

स्थानीय सडक मर्मतको काम समयमै सम्पन्न नभएको र काठमाडौं महानगरपालिकासँग भएको सम्झौताअनुसार स्थानीयलाई स्वास्थ्य, शिक्षा र रोजगारी उपलब्ध गराउने आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले फोहोर व्यवस्थापनमा अवरोध पुर्याएका हुन्।

स्थानीयवासीले फोहोर व्यवस्थापनमा अवरोध खडा गर्दै कहिले फोहोर बोक्ने ट्रकमा तोडफोड गरेका थिए भने कहिले सडक अवरुद्ध गरेर विरोध गरेका थिए।

यही महिनाको तेस्रो साता स्थानीयवासीबीच चारबुँदे सहमति भएपछि उपत्यकाका सडक छेउमा थुप्रिएको फोहोर संकलन गरी सिसडोल र बञ्चरेडाँडाका ल्यान्डफिल साइटमा लैजान थालिएको हो।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले टेकुस्थित ट्रान्सफर स्टेसनमा फालिएको फोहोरको अन्तिम व्यवस्थापन दुई दिनभित्र गरिने बताइन्।

टेकु स्थानान्तरण स्टेसनको फोहर वैशाख १२ गतेदेखि व्यवस्थापन हुन सकेको छैन।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको