Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeअन्तराष्ट्रियपाण्ड्या र जडेजाको जोडी चल्दा भारतले पाकिस्तानलाई हरायो

पाण्ड्या र जडेजाको जोडी चल्दा भारतले पाकिस्तानलाई हरायो

काठमाडौं, १३ भदौ। दुबईमा भएको खेल “एसिया कप टी–२०” क्रिकेट प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल खेल्न बाँकी छँदै ५ विकेटको क्षतिमा पार गरेको थियो। १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै विजयी छक्का प्रहार गरेका पाण्ड्याले अविजित ३३ रन जोडेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १ बल खेल्दै बाँकि रहदै १ सय ४७ रनमा अलआउट भएको थियो।

भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुललाई पहिलो ओभरमा पाकिस्तानका निशम शाहले बोल्ड गरेका थिए भने कप्तान रोहित शर्मा १२ रन बनाएर आउट भएका थिए। विराट कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए। रोहित र विराट दुवैलाई पाकिस्तानका मोहम्मद नवाजले क्याच गरेका थिए।

त्यसपछि सूर्यकुमार यादव २१ बलमा २४ रन बनाएर आउट भए। रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले पाँचौं विकेटका लागि ५२ रनको साझेदारी गरे। जडेजा २९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अन्तिम ओभरको पहिलो बलमा ३५ रन बनाएर आउट भएका थिए।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाए। उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

अर्का ओपनिङ ब्याट्सम्यान तथा कप्तान बाबर आजम १० रनमा आउट भए भने फखर जमान पनि १० रनमा आउट भएका थिए।

इफ्तिखर अहमदले २२ बलमा २८ रन जोडे भने खुस्दिल शाह २ रनमा आउट भए। शादाब खान १० रन, आसिफ अली ९ रन र मोहम्मद नवाज १ रनमा आउट भएका थिए। हरिस रउफले ७ बलमा १३ रन जोडे भने शाहनवाज दहनीले ६ बलमा १६ रन जोडेका थिए।

तेस्तै हरिस रउफले ७ बलमा १३ रन जोडे भने शाहनवाज दहनीले ६ बलमा १६ रन जोडे।

बलिङमा भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चे। हार्दिक पाण्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको