Friday, March 29, 2024
spot_img
Homeकाठमाडौँखाध पदार्थ चेक जाँच गर्न फुड इन्स्पेक्टर राख्ने; काठमाडौँ महानगर

खाध पदार्थ चेक जाँच गर्न फुड इन्स्पेक्टर राख्ने; काठमाडौँ महानगर

काठमाडौं, १२ भदौ। काठमाडौँ महानगरले महानगरमा बिक्रि हुने खाने – पिउने कुरा , मासु आदिको क्वालिटी जाँच गर्न फुड इन्स्पेक्टर राख्ने निर्णय गरेको छ।

काठमाडौँमा डेट एक्सपायर भएको चकलेट, चामल , रक्सी आदि बिक्रि भैरहेको भेट्टिएको छ।

फूड टेक्नोलोजी अध्ययन गरेका विद्यार्थीहरूलाई रेस्टुरेन्टको खाना जाँच गर्न ‘फूड इन्स्पेक्टर’को रूपमा नियुक्त गरिनेछ। उनीहरुले मासु पसल, तरकारी पसल र रेस्टुरेन्टमा खानाको निरीक्षण गर्ने छन्। त्यसका लागि पाँचजना करार कर्मचारी भर्ना गर्ने प्रस्ताव आएको निर्णयमा उल्लेख छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको