Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeमनोरन्जनकुराकानीनिर्माता संघको अध्यक्षमा नवल खड्काको उम्मेद्वारी

निर्माता संघको अध्यक्षमा नवल खड्काको उम्मेद्वारी

काठमाडौं, १२ भदौ। सिनेमा निर्माताहरुको छाता संगठन चलचित्र निर्माता संघको नयाँ नेतृत्व चयनका लागि निर्माता एवं कलाकार नवल खड्काले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

२९ बुँदे एजेण्डासहित फेसबुकमा स्टाटस लेख्दै खड्काले उम्मेदवारी दिएका हुन् । पेशागत हकहित र संघको भवन निर्माण, चलचित्र नीति २०७१ कार्यन्वयन, ७ ओटै प्रदेशमा बिकास बोर्ड, विदेशमा नेपाली सिनेमाको बजार खोजी, बक्सअफिसको प्रभावकारिता, उपयुक्त छायांकन स्थलको खोजि लगायतका एजेण्डा उनले अगाडी सारेका छन् ।

उनले सहमतिको नेतृत्व उत्तम विधि भनेका छन् । चुनावबाट सहमतिको जस्तो उत्कृष्ट नेतृत्व चयन नहुने उनले उल्लेख गरेका छन् ।

खड्का विगतमा संघको सचिव र कलाकार संघको अध्यक्ष पनि रहिसकेका छन् । अहिलेसम्म नवल बाहेक अन्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको