Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeअन्तराष्ट्रियफिफा द्वारा भारतमाथिको निलम्बन फुकुवा, किन निलम्बित भएको थियो भारत?

फिफा द्वारा भारतमाथिको निलम्बन फुकुवा, किन निलम्बित भएको थियो भारत?

काठमाडौं, ११ भदौ। फिफा काउन्सिलको ब्यूरोले तेस्रो पक्षको अनुचित प्रभावका कारण अखिल भारतीय फुटबल महासंघ (ए.आई.एफ.एफ) मा लगाइएको निलम्बन हटाउने निर्णय गरेको छ। निलम्बन हटेसंगै यस वर्षको अन्त्यमा भारतमा आयोजना हुन लागेको फिफा यू-१७ महिला विश्वकप आयोजना गर्ने बाटो भारतलाई खुलेको छ।

८५ वर्षको इतिहासमा फिफाले गत हप्ता अखिल भारतीय फुटबल महासंघलाई “तेस्रो पक्षको अनुचित हस्तक्षेप” भएको भन्दै निलम्बन गरेको थियो।

अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा), विश्व प्रशासकीय निकायको महासंघले अगस्ट १५, २०२२ मा अखिल भारतीय फुटबल महासंघ (भारतमा फुटबलको प्रशासकीय निकाय) लाई प्रतिबन्ध लगाएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको