Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeकाठमाडौँउपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडाको विकल्प!!!

उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडाको विकल्प!!!

काठमाडौं, १० भदौ। सांसदहरुले काठमाडौं उपत्यकाको अव्यवस्थित फोहोरमैला र अव्यवस्थित सहरीकरणको दिगो समाधानको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकमा काठमाडौं उपत्यका विकास प्राधिकरणको योजना, कार्यक्रम र उपलब्धिमाथिको छलफलमा भाग लिँदै उनीहरुले उपत्यकाको फोहोर फाल्न ल्यान्डफिल साइट बञ्चरेडाँडाको विकल्प खोजेका हुन्।

जिज्ञासामा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालयले समन्वय गरिरहेको बताए।

यस विषयमा सम्बन्धित विधेयकको मस्यौदा कानून मन्त्रालयमा पठाइएको जानकारी दिँदै उनले बागमती, रुद्रमती र विष्णुमती नदी करिडोरले उपत्यकाको ट्राफिक जाम व्यवस्थापनमा केही हदसम्म सहयोग गरेको बताए।

त्यसैगरी आर्थिक वर्ष २०६१/६२ को बजेटबाट उपत्यकामा प्रस्तावित कुल ७२ किलोमिटर बाहिरी चक्रपथमध्ये ५४ दशमलव ४८ किलोमिटर निर्माण गर्ने विस्तृत परियोजना प्रस्ताव तयार भएको उपायुक्त विकास आयुक्त नवराज प्याकुरेलले जानकारी दिए।

सतुङ्गल सडकखण्डअन्तर्गत ६ दशमलव ६ किलोमिटर सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न सरकारलाई पत्र पठाइएको उनले बताए।

बैठकमा सांसदहरु कमला पन्त, जगप्रसाद शर्मा, नन्द चापैँ, कृष्णप्रसाद पौडेललगायतको सहभागिता थियो। हिमालयन टाइम्सबाट अनुवादित।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको