Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, July 29, 2026
spot_img
Homeविजनेसनेप्से घटेपनि करोबार रकम बढ्यो

नेप्से घटेपनि करोबार रकम बढ्यो

काठमाडौं, ९ भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ०.८९ प्रतिशत घटेर २०३९.५६ बिन्दुमा बन्द भएको हो।

हिजो ०.१४ प्रतिशत बढेर २०५७.८४ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १८.२९ अंकले घटेको हो।

४२ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १९ स्टकको ३२ हजार ९ सय ४६ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६ सय ७० रुपैयाँ १२ पैसाको कारोबार भएको छ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सार्किट लेबलमा कारोबार भएको हो भने मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.८२ प्रतिशतले घटेको हो।

२.१० प्रतिशतले घटेको हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ११ करोड २४ लाख ६५ हजार २ सय ६१ रुपैयाँ ८ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको