काठमाडौं, ३० साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज २.७८ प्रतिशत बढेर २०६५.८९ बिन्दुमा बन्द भएको हो।
हिजो १.३७ प्रतिशत घटेर २०१०.०१ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ५५.८८ अंकले बढेको हो।
६० लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १५ स्टकको ४२ हजार ८ सय ९७ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय ११ रुपैयाँ ९० पैसा को कारोबार भएको छ।
७ वटा कम्पनीको शेयर लिमिटेडको शेयर सकारात्मक सार्किट लेबलमा कारोबार भएको हो भनेरिडी पावर कम्पनी लिमिटेडको शेयर नकारात्मक सार्किट लेबलमा कारोबार भएको हो।
२.१२ प्रतिशतले घटेको शिवम् सिमेन्ट लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र २१ करोड २ लाख ५२ हजार ३ सय ६७ रुपैयाँ ०१ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।